Advocate Deb Raj Sharma
मेरो फेसबुक साथीहरुलाई यो नया पेजमा ल?
मर्स्याङ्दी नदीको कटानले मनाङ्ग्को चामेमा भत्कियो घर !
29/09/2026
यहि आश्विन ८ गते देखि ११ गते सम्म परेको अविरल बर्षाको कारण कालीगण्डकीनदिको बाढी र अन्य पहिरोले, पर्बत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङमा ठुलो क्षती भएको र सो क्षेत्रमा तत्काल, उद्दार, राहत र भाबी दिनमा यस्ता बिपत्तिबाट क्षती न्यूनीकरणका लागि आबस्यक पहल गर्न म्याग्दिको उज्ज्वल नक्षेत्र युवा नेता प्यारो भाइ Prakash Poudel द्वारा सार्बजनिक आपिल गरेको केही घन्टामा नै इलामबाट निर्बाचित प्रतिनिधिसभा सदस्य माननीय Suhang Nembang ज्युले अग्रसरता लिएर म्याग्दी , बागलुङ पर्वत मुस्ताङ , मनाङले भोग्न परेको उर्जा र समस्या तत्काल र दीर्घकालीन समाधानको निम्ति उहाँले तत्काल उर्जा मन्त्री र संचार मन्त्री समक्ष ध्यानाकर्षण गराउनुभएको छ । सकारात्मक पहलका लागि हार्दिक धन्यवाद !🙏 सबै जनप्रतिनिधिको ध्यान आकर्षण होस, राज्यको ध्यान केन्दृत होस ! सम्बन्धित क्षेत्रका जनप्रतिनिधि कता ब्यस्त हुनुहुन्छ होला कुन्नी ! पिडामा जसले जहाँबाट जस्तो सहयोग गर्न सकिन्छ गरौ !
कालीगण्डकीले पर्बतको फर्सेमा करिब २५ घर सहित पुल समेत बगाएको छ भने अन्य घर उच्च जोखिममा परेका छन तत्काल उद्दार र राहतको लागि सकेको सहयोगमा जुटौ ! सबैले साबधानी अपनाउ !
कालीगण्डकी नदिको बहाब निकै बढेको कारण बेनि बजार जोखिमको तहमा पुगेको छ भने सहश्रधारा नयापुल पर्बतमा बाटो कटान र सेती बेणिधाम डुबान भएको छ ! तटिय क्षेत्रमा सबै सजग बनौ !
26/09/2026
अस्तिदेखिको अविरल वर्षाको कारण राम घाटमा सेती नदि थुनिएर ठुलो ताल बनेको छ भने नदिमा पानीको बहाब पनि बढेको हुँदा आसपास र तटिय क्षेत्रमा उच्च सत्रकता अपनाउनु होला ! 🌧️
रातभरिको अविरल वर्षाले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ४ सिङ्गा तातोपानी कुण्डमा क्षति पुर्याएको छ । तटिय क्षेत्रमा साबधानी अपनाउनु होला ।
देशभर भइरहेको भारी वर्षाको कारण मनोहराको पुलमा क्षती पुगेको छ भने पशुपति नाथ मन्दिरमा पनि बाढी पसेको छ । पानी बढने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क रहन अनुरोध ! 🌧️🙏
कृष्णभीरको ९ गतेको पछिल्लो अवस्था !
यो बाटोमा यात्रा गर्दा, बाटोको अवस्था बुझेर मात्र सुरक्षित रुपमा यात्रा गर्नुहोला । निरन्तर बर्षाको कारण असुरक्षित भएको छ ।
Video source : Kumar Basnet वडा अध्यक्ष, बेनिघाट
बि.पि राजमार्गको चौकिडाँडा आसपासमा सवारी साधन संचालन भै रहेको सडक यसरी भत्किएको र अहिले राजमार्ग पूर्ण रुपमा बन्द भएको, बर्षात बढिरहेको हुँदा सबै सजग र सचेत बनौ !
Category
Contact the school
Telephone
Website
Address
Pokhara
Alerts
Be the first to know and let us send you an email when Advocate Deb Raj Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.