Merick Vlog
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Merick Vlog, Blogger, Pokhara birauta 17, Pokhara.
28/08/2026
Alert!!
27/08/2026
...............
एउटा जीवन, धेरै सपना अनि परिवारको प्रतिक्षा...
रसुवास्थित अपर त्रिशुली हाइड्रोपावर प्रोजेक्टबाट एकाएक सम्पर्कविहीन हुनुभएका इन्जिनियर विक्रम उपाध्याय अझै भेटिनुभएको छैन। बिहानको ९:२४ बजे नेपाल टेलिकमको टावरमा अन्तिम पटक ट्र्याक भएको फोनको घन्टीसँगै यता घरमा उहाँको परिवारको ढुकढुकी झन्-झन् बढिरहेको छ।
स्थायी ठेगाना भरतपुर-७, चितवन हुनुभएका विक्रमजीलाई सकुशल भेट्टाउन अहिले हामी सबैको एउटा सानो प्रयासको ठूलो खाँचो छ। पहाडका खोच र विषम परिस्थितिमा खोजी कार्य जारी छ, तर उहाँको सानो जानकारीले पनि कसैको अँध्यारो बनेको संसारमा आशाको किरण छाउन सक्छ।
यदि तपाईं वा तपाईंको चिनजानका कसैले उहाँलाई देख्नुभएको छ, वा कुनै पनि सानो जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया ढिला नगरी निम्न नम्बरहरूमा वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला:
सम्पर्क: ९८५५०६४९६१ / ९८६१८१२५१४ / ९८४५०५५२३० / ९८४५११२४६७
26/08/2026
कालो दिन
Emergency Helpline Numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa: 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999
मलेखु–फुर्केखोलाको पक्की पुल बाढीले बगायो
बाढीले बगाएको धादिङबेसी जाने त्रिशूलीमाथिको पक्की पुल
hiking # kahudanda
17/08/2026
https://youtu.be/xdXwR0k6vzk?si=wJDL2Uq1PA3A4jde
#सहारा क्लब पोखरा को आयोजना रहेको Summer Hiking for charity पोखरा देखि काहुडाँडा सम्म २०८३/०४/३० 🙏🙏🙏 Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
माघे संक्रान्तिमा ढुङ्गेसाँगु
Category
Website
Address
Pokhara Birauta 17
Pokhara
Opening Hours
| Monday | 07:00 - 22:00 |
| Tuesday | 07:00 - 22:00 |
| Wednesday | 07:00 - 22:00 |
| Thursday | 07:00 - 22:00 |
| Friday | 07:00 - 22:00 |
| Saturday | 07:00 - 22:00 |
| Sunday | 07:00 - 22:00 |
Alerts
Be the first to know and let us send you an email when Merick Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.