Astrologer Rajkumar

Astrologer Rajkumar

Share

Astrology tips, vastu tips, motivational ideas. for appointment
contact 9826104673 but I have got the idea of quantum mechanical approach on it.

being the student of physics, I m kin interested to know about ancient and vedic sciences. how our ancient sages were successful to calculate about nearly accurate astronomical value? scientists have not kept prediction part of astrology as science and they have categorized as pseudoscience. cosmic rays, space time continuum, etc are linked with it. and my goal is to have research on it to upgrade astrology in new and actual way.

15/09/2026

हरितालिका तीजको व्रत पश्चात् पञ्चमीको दिन सप्त ऋषिको पूजा गर्ने प्रचलन छ। यो व्रत महिलाले मात्रै गरेको देखिए पनि पूरूषले समेत गर्न मिल्ने शास्त्रीय विधान छ। सृष्टिको सुरुवात नै सप्तऋषिबाट भएको हो।

04/09/2026

अन्तिममा उहाँले भन्नुभएको छ , म हरेकृष्ण महामन्त्र जप गर्दै थिए टनेलभित्र रहदा।

हामी एकादशीको व्रत बस्छौ, निर्जला व्रत बस्छौ। यो व्रतले हामीलाई लामो समय सम्म भोकै रहेर पनि वाच्न सक्ने adaptive character को विकास गर्छ। निर्जला एकादशीमा जल बिना २४ घण्टा हरेकृष्ण जप गर्दै शरिरभित्र उर्जा सञ्चय गरिन्छ। अर्थात् २४ घण्टासम्म पनि बिना जल रहन सक्ने अभ्यास हो यो।

यी व्रत उपासना भनेका जीवनका जुनसुकै अवस्थामा पनि वाच्न सक्ने अनुकुलताता विकास गर्ने अभ्यास हुन्।

त्यसैले हाम्रा हरेक सनातन पद्धतिहरू जीवनोपयोगी छन्

#हरेकृष्ण

04/09/2026

श्रीकृष्ण जन्माष्टमीको शुभकामना

28/08/2026

ऋषि तर्पणी तथा रक्षाबन्धनको शुभकामना। ऋषिद्वारा मानव जगतको विस्तार भएको हो। आजको दिनमा सप्तऋषिहरू पृथ्वीमा झर्छन्। ऋषिहरू पूर्वज भएकोले आजको दिनमा श्रद्धासाथ पूजा तथा तर्पण गरिन्छ। त्यसपछि रक्षाबन्धन तथा यज्ञोपवित अर्थात् जनैको मन्त्राभिषेक गरि धारण गरिन्छ। रक्षाबन्धनले समस्त दुख र अरिष्टबाट जोगाओस् भन्ने छ।

रक्षाबन्धन सँगै देशको यो विपत्ती पनि शान्त होस्। फेरि यस्ता दुखद घटना देख्न नपरोस्। छिटै सबैको उद्धार होस्।

29/07/2026

आज गुरु पुर्णिमा तथा व्यास पुर्णिमा

ज्ञानको ज्योतिले मार्गदर्शन गर्ने सबै गुरु हुन्। हाम्रो जीवनको महत्वपूर्ण क्षणहरू हुन्छन् जहाँ ज्ञान मात्रै भन्दा पनि सहि उद्देश्यको मार्ग देखाएका हुन्छन्, उनिहरू गुरु हुन्। स्वार्थ बिना सिकाउने वास्तविक गुरु हुन्।

गुरु पुर्णिमाको सबैलाई शुभकामना।

यहीँ अवसरमा तपाईंले आफ्नो कुण्डली र २ वटा विशेष प्रश्न कमेन्ट गर्नुहोला, कुण्डली विश्लेषण गरेर उत्तर दिनेछु।

14/06/2026

अधिक कृष्ण औशिको भोलिबाट अर्थात् पर्सीदेखी मलमास सकिदैछ। मलमास सकिएपछी नैमित्तिक तथा काम्यकर्म अनि सबि शुभकार्य गर्न राम्रो मानिन्छ।

18/05/2026
17/05/2026

आजबाट मलमास अथवा अधिकमास प्रारम्भ भएको छ। अधिकमासको पौराणिक र वैज्ञानिक दुवै महत्व छ। अधिकमास भन्नाले वर्षका १२ वटा महिना भन्दा अधिक एक महिना भएकोलाई मान्ने गरिन्छ।

एक पूर्णिमा देखि अर्को पूर्णिमा सम्मको अवधिलाई एक चन्द्रमास भन्ने गरिन्छ अर्थात यो चन्द्रमाको एक महिना हो। यसरी चन्द्रमाको एक वर्षमा सुर्यको वर्ष भन्दा ११ दिन कमि हुन जान्छ। करिव तीन सौर्य वर्षमा चन्द्रमाको ३० दिन बढी हुन गएपछि एक महिना अधिक हुन गयो। जुन महिनामा दुई वटा औंशी पर्छ त्यो नै अधिकमास हो।

यो गणना र अभ्यास निकै वैज्ञानिक छ।

मलमासको समय व्यर्थको महिना हो भन्ने शास्त्रीय धारणाको कारण बिबाहा आदि शुभ तथा काम्यकर्म वर्जित मानिन्छ भने भगवानको ध्यान साधना र भक्तिको लागि यो पुरूषोत्तम मास हो जुन अत्यन्तै राम्रो हुन्छ। अधिकमासमा झुक्किएर पनि गर्भधारण नहोस् भनी यो महिनामा बिवाहित जोडीहरू साथ नबस्नु भनिएको छ।

16/05/2026

आज शनि जयन्ती रहेको छ। शनि कर्मको कारक ग्रह हो। कर्मको फल शनि द्वारा प्राप्त हुन्छ। जो निरन्तर कर्मठ छ, उस्ले ढिलो भए पनि फल प्राप्त गर्छ। र त्यो ढीलो फलदायक शनि हुन्।

जसलाई साढेसाती, महादशा आदि चलेको छ उसको लागि अत्यन्तै अवसरमय समय हो। तर अवसर सँगै कठोर परीक्षा पनि आउने भएकाले जो धैर्य रहन्छ, लगनशील रहन्छ, अनुशासित र आध्यात्मिक हुन्छ उस्ले पछि अमृतमय फल प्राप्त गर्छ।

ज्योतिषीय परामर्शका लागि जेठ ३ देखि ७ सम्म सम्पर्क गर्नुहोला।

15/05/2026

19 Years of shani mahadasha

Telephone

Address


Pokhara

Alerts

Be the first to know and let us send you an email when Astrologer Rajkumar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.