Lek Beshi Sanchar
स्वागत छ सम्पुर्ण लाई LEK BESHI SANCHNR Page मा कृपया हाम्रो page लाई Like अनि Follow गरिदिनुहोला धन्यवाद।"🙏🙏 ...सूचना र मनोरञ्जनको साथी...
19/09/2026
18/09/2026
03/09/2026
good morning Butwal
02/09/2026
कृष्णभिरको बाटो कहिले बन्छ सरकार ?🙄😪😪
01/09/2026
: रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭
01/09/2026
Shocking😳 सडक भास्सिएको तीन दिनपछि पनि पृथ्वी राजमार्गको कृष्णभीरमा सडक कसरी खोल्ने भन्नेबारे टुङ्गो लागेको छैन। सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार पत्रकार सम्मेलनमा यसबारे गहन छलफल भए पनि निष्कर्षमा नपुगिएको बताए। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको सडक सम्पर्क टुटेको छ र अहिले हेटौंडा जोड्ने राजमार्गबाट वैकल्पिक व्यवस्था गरिएको छ।
बुटवल बजार
Category
Contact the business
Telephone
Address
ऐरावती गाउँपालिका १ प्युठान।
Pyuthan
22300
Alerts
Be the first to know and let us send you an email when Lek Beshi Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.