Darpan Vidhya Sadan
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darpan Vidhya Sadan, School, sari, Pyuthan.
23/09/2026
सतर्कता तथा पूर्व तयारी सम्वन्धि सूचना ।
नेपालको संविधान २०७२ असोज ३ गते पारित भएको दिनको स्मरणमा२०८३ असोज ३ गते ११औ
संविधान दिवस को अवसरमा विविध कार्यक्रम " वक्तृत्वकला तथा प्रभातफेरी सफलता पूर्वक समापन गरियो।
10/09/2026
भोटेकोशी प्रभावितका लागि प्यूठानका संस्थागत विद्यालयहरुको १२ लाख ८२ हजार ७ सय ८ रुपैयाँ सहयोग (सुचि सहित)
समाचार :
https://pyuthansamachar.com/18496/
बिजय सिंह भारती
08/09/2026
सार्वजनिक बिदा सम्बन्धी सूचना ।
05/09/2026
मिति २०८३/०५/१०गते रसुवा जिल्लाकाे भाेटेकाेसी नदीमा अाएकाे विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट , धादिङ लगायतका जिल्लाहरुमा भएको ठुलाे मानवीय क्षतिप्रति यश दर्पण बिद्या सदन स्व.न.पा.५ सारी प्युठान परिवार दुःख प्रकट गर्दछ ।यश प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु भएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभकाे कामना व्यक्त गर्दछौं । नेपाल सरकारकाे राहत काेषमा सहयोग पुर्याउने उदेश्यले प्याव्सन केन्द्रीय समिति ,प्रदेश समिति तथा जिल्ला कार्यसमिति परिपत्र अनुसार यश बिद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक ,कर्मचारी र सस्थागत तर्फबाट रु २०,००० रुपियाँ जिल्ला प्याव्सन प्युठानलाई सानाे सहयाेग हस्तान्तरण गरियाे ।
31/08/2026
नेपाल सरकारले वि.सं. २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गतेलाई 'राष्ट्रिय पुस्तकालय दिवस'को रूपमा मनाउँदै आएको छ।
तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा, वि.सं. १८६९ भदौ १५ गते शुक्रबारका दिन पुस्तकालय स्थापनासम्बन्धी कानुनमा लालमोहर लगाइएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। यसले नेपालमा पुस्तकालयको थालनी भएको गौरवशाली इतिहासको स्मरण गराउँदछ। पुस्तकालय दिवस मनाउनुका मुख्य उद्देश्यहरूः पुस्तकालय क्षेत्रसँग सम्बन्धित गतिविधि, यसका चुनौतीहरू तथा आवश्यकताका बारेमा जनचेतना अभिवृद्धि गर्नु।
समाजमा पुस्तक पढ्ने तथा पुस्तकालयको प्रयोग गर्ने बानीलाई प्रोत्साहन गर्नु।
ज्ञान र शिक्षाको आधारशिलालाई अझ सुदृढ तथा सशक्त बनाउनु।
१९ औ राष्ट्रीय पुस्तकालय दिवश को शुभ अवसरमा यस दर्पण विद्या सदनमा सानो पुस्तकालय को सुरुवात गरियो।सम्पूर्ण बिद्यार्थीहरु स्वकदमबाट लाभाम्बित हुने छन । सुनौलो भविष्यको कामना गर्द्छौ।
Darpan Vidhya Sadan Family .
We extend a deep heart felt condolence in untimely demise of all our Nepali relatives who died in yesterdays natural disaster( Flood)through the short speech of Sudikshya Pokhrel from eight for public awareness on Natural disaster.
Stay calm as well be safe.
Science practical is going on back to back at Darpan Vidhya Sadan .😍
Category
Website
Address
Sari
Pyuthan
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 12:50 |
| Sunday | 09:00 - 17:00 |