Radio Mandavi

Radio Mandavi

Share

Contact 086420213

रास्वपा प्यूठानको नेतृत्वमा पोख्रेलको वर्चस्व, प्रतिस्पर्धी सुनार प्यानल पराजित - Mandavi Online 08/06/2026

रास्वपा प्यूठानको नेतृत्वमा पोख्रेलको वर्चस्व, प्रतिस्पर्धी सुनार प्यानल पराजित - Mandavi Online प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशनबाट विकास पोख्रेल अध्यक्षमा निर्वाचित ह...

आइतबारको बिदा खारेज गर्न लागिएको होइन - Mandavi Online 07/06/2026

आइतबारको बिदा खारेज गर्न लागिएको होइन - Mandavi Online काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन....

06/06/2026

नौबहिनीमा फेला परेको शंकास्पद वस्तु नभई झुटो तथा भ्रमपूर्ण सामग्री रहेको पुष्टि

प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेपछि उक्त सामग्री कुनै विस्फोटक पदार्थ नभई झुटो तथा भ्रमपूर्ण उद्देश्यले राखिएको वस्तु रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय नरेन्द्र केसीको घरसँग जोडिएको गाई बाँध्ने गोठ पछाडि फेला परेको वस्तुको परीक्षण तथा डिस्पोजलपछि त्यसमा कुनै विस्फोटक पदार्थ नरहेको जनाएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुङबहानेको टोली तथा नेपाली सेनाको बर्द बहादुर गण प्यूठानको बम डिस्पोजल टोली खटिएको थियो। प्रारम्भमा शंकास्पद देखिए पनि परीक्षणपछि उक्त सामग्री विस्फोटक नभई झुटो तथा भ्रमपूर्ण सामग्री रहेको खुलेको प्रहरीले जनाएको छ।

अब प्यूठानमै दक्ष कुक उत्पादन: तीन महिने जनरल कुक तालिम सम्पन्न - Mandavi Online 06/06/2026

https://mandavionline.com/samachar/4183/

अब प्यूठानमै दक्ष कुक उत्पादन: तीन महिने जनरल कुक तालिम सम्पन्न - Mandavi Online प्यूठान । श्रम तथा रोजगार व्यवस्थापन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ३९० घण्टे जनरल कुक (पाककला) तालिम शनिबार स...

सशस्त्र प्रहरी बल प्यूठानको स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न - Mandavi Online 06/06/2026

https://mandavionline.com/sthaniya/4178/

सशस्त्र प्रहरी बल प्यूठानको स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न - Mandavi Online प्यूठान । सशस्त्र प्रहरी बल, नेपाल गुल्म मुख्यालय प्यूठानको १४ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सनिबार सम्प...

06/06/2026

प्युठानको नौबहिनी–६ लुङमा पाँच वटा शंकास्पद वस्तु फेला परेका छन्। स्थानीयले पड्किएको जस्तो आवाज सुनेपछि वस्तु देखिएको जानकारी प्रहरीलाई गराएका थिए। घटनास्थलमा प्रहरी टोली पुगेको छ भने शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ।

बुकीडाँडामा पर्यटन प्रवर्द्धन विशेष कार्यक्रम, होमस्टे सञ्चालनको तयारी - Mandavi Online 30/05/2026

https://mandavionline.com/sthaniya/mallarani-gaupalika/4127/

बुकीडाँडामा पर्यटन प्रवर्द्धन विशेष कार्यक्रम, होमस्टे सञ्चालनको तयारी - Mandavi Online प्यूठान । गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर प्यूठानको प्रसिद्ध पर्यटकीय क्षेत्र बुकीडाँडामा पर्यटन प...

26/05/2026

हजुरको ठाउँ तिर बत्ती आयो त?

अर्घाखाँची क्षेत्रबाट वैकल्पिक लाइनमार्फत नेपाल विद्युत प्राधिकरण, प्यूठान वितरण केन्द्रले जिल्लाका केही क्षेत्रमा आंशिक रूपमा विद्युत सेवा पुनः सञ्चालन गर्न सफल भएको छ ।

झिमरुक जलविद्युत केन्द्रको ट्रान्सफर्मरमा क्षति पुगेपछि प्यूठान र रोल्पा जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारण प्रभावित बनेका छन् ।

विद्युत प्राधिकरणका अनुसार जिल्लाका सबै क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन हुन अझै केही समय लाग्नेछ । क्षतिग्रस्त ट्रान्सफर्मर बदल्न अझै केही दिन लाग्ने Butwal Power Company ले जानकारी दिएको छ ।

25/05/2026

सूचना !

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Pyuthan