Connect Ramechhap
Linking you to Ramechhap
13/08/2026
चिन्नु भो हाम्रो गाउँ?
हे युवा सरकार,
जनताको पीडा सुनिदेऊ एकपटक यार
कर त पछि तीरौला नि, जनताको अधिकार सडक सुरक्षा घर जाने बाटो त राम्रो बनाइदेऊ
05/06/2026
जनताले बुझ्ने भाषामा लेख्नु पर्यो माननिय ज्यु हरु
#खाँडादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सेवाग्राहीबीच चर्काचर्की भए पछि सामाजिक संजालमा चर्चा परिचर्चा
गगन थापासँग तीन अ*रब पैसा छ भन्ने अभिव्यक्ति दिएका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई नेपाली कांग्रेसले जिल्ला सभापतिबाट नि*लम्ब*न ।
रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ भारी मतका साथ विजयी भएका छन्।
उहाँको यस जितसँगै संघको नेतृत्वमा नयाँ उत्साह र जिम्मेवारी थपिएको छ #रामेछाप_उद्योग_बाणिज्य_संघ
रामेछापबासीले मलाई ठूलो गुण लगाएका छन्। म त्यस विश्वास र माया कहिल्यै भुल्ने छैन। रामेछापको समग्र विकास र देशको हितका लागि निरन्तर इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछुः
डा. कृष्णहरि बुढाथोकी, सांसद
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Ramechhap
45400