Ramechhaptimes.com

Ramechhaptimes.com

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramechhaptimes.com, Media/News Company, Manthali Ramechhap, Ramechhap.

Photos from Ramechhaptimes.com's post 08/10/2026

जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ३, रस्नालु स्थित धारापानी गाउँ । बस्तिको तल्लो भागमा झुलेको धान । तस्बिरहरु Milan Ghimirey

Photos from Ramechhaptimes.com's post 08/10/2026

रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकाकी सुनिता गौतम बनिन् वागमती प्रदेश सरकारको नीति तथा योजना आयोगको सदस्य । प्रदेशका मुख्य सचिव कमल प्रसाद भट्टराईले प्रदेश सरकारका अर्थ मन्त्री सरल सहयात्री पौडेलको सिफारिसमा सदस्य पदमा नियुक्त गरेका हुन् । बुधबार उनलाई प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले सदस्यको शपथ खुवाएका हुन् । उनी नेकपाकी नेतृत्व हुन् ।

Photos from Ramechhaptimes.com's post 07/10/2026

रामेछापमा चाड पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरियो https://ramechhaptimes.com.np/news/detail/4563/

रामेछापमा चाड पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरियो 07/10/2026

रामेछापमा चाड पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरियो

रामेछापमा चाड पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरियो २१ असोज, रामेछाप । रामेछापमा चाड पर्व नजिकिएसँगै यात्रु सहायका कक्षा स्थापना गरिएको छ । प्रत्येक वर्ष जस्तै यो वर....

07/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय नेताहरु रामेछाप आउँदै । पार्टीको संगठन विभाग प्रमुख, केन्द्रीय सदस्य प्रमोद न्यौपाने, बागमती प्रदेश सभापति उत्सव अर्याल, सिन्धुलीबाट सांसद बनेका नेता आशिष गजुरेल, धादिङबाट सांसद बनेका अचुतम लामिछाने र मधु चौलागाईं पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाको गाउँ बस्तिमा पुगेर जनताको गुनासो, समस्या लगाएतका विषयमा जानकारी लिन आउँदो शुक्रबार देखि सोमबार (२३-२६ गते) सम्म रामेछापका विभिन्न गाउँ बस्तिमा पुग्ने तयारी रहेको बुझिएको छ । तस्बिर रामेछाप टाइम्स इनोग्राफि ।

रामेछाप नगरपालिका–१ गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले दिए पदबाट राजीनामा 07/10/2026

Barking News : रामेछाप नगरपालिका–१ गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले दिए पदबाट राजीनामा

रामेछाप नगरपालिका–१ गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले दिए पदबाट राजीनामा २१ असोज, रामेछाप । रामेछाप नगरपालिका–१, गोठगाउँका वडाध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । उनले नग...

07/10/2026

जो केन्द्रिय सदस्यको लागि रामेछापबाट केन्द्रमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली काँग्रेस रामेछापका ९ जना महाधिवेशन प्रतिनिधिले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी https://ramechhaptimes.com.np/news/detail/4561/

नेपाली काँग्रेस रामेछापका ९ जना महाधिवेशन प्रतिनिधिले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी 07/10/2026

नेपाली काँग्रेस रामेछापका ९ जना महाधिवेशन प्रतिनिधिले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली काँग्रेस रामेछापका ९ जना महाधिवेशन प्रतिनिधिले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी २१ असोज, रामेछाप । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि रहेका ९ जना नेताले ...

कमेरो खन्ने क्रममा ढिस्कोले पुर्दा बिजुलीकोमा एक पुरुषको मृत्यु 06/10/2026

कमेरो खन्ने क्रममा ढिस्कोले पुर्दा बिजुलीकोमा एक पुरुषको मृत्यु

कमेरो खन्ने क्रममा ढिस्कोले पुर्दा बिजुलीकोमा एक पुरुषको मृत्यु २०, असोज, रामेछाप । रामेछापको बिजुलीकोमा कमेरो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको ....

06/10/2026

नेपाली कांग्रेस रामेछापका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, वर्तमान पार्टी उपसभापति लेख बहादुर कार्कीसहितका नेताले भेटे पार्टीका सांसद् एवं संसदीय दलका नेता भिषमराज आङ्देवम्बे । तस्बिर स्रोत लेख बहादुर कार्की ।

Telephone

Address


Manthali Ramechhap
Ramechhap
45500

Alerts

Be the first to know and let us send you an email when Ramechhaptimes.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ramechhap.