E-Ramechhap.com
समाचार तथा विज्ञापनका लागी 9844010242/9854040527
रसुवा बाढीमा हराइरहेका रामेछापका २१ जना सम्पर्कमा आएका छन । अझै ४१ जना सम्पर्कमा आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
रामेछापको मन्थली नगरपालिका–२ कठजोर खोलामा विद्युत् लाइन सर्ट हुँदा एक घरमा आगलागी भएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
27/08/2026
लिखु तामाकोसी गाउँपालिकाको प्रेस विज्ञप्ती ....
मन्थली–२ कठजोर खोलामा आगलागी हुँदा घर पूर्ण रूपमा नष्ट,सासू बुहारी बेहोस । पुरा समाचार कमेन्टमा ..
27/08/2026
रसुवा बाढी पश्चात सम्पर्क बिहिन भएर हाल सम्पर्कमा आएका रामेछापबासीहरुको नामावली ...
27/08/2026
सुनापती गाउँपालिकाको प्रेस विज्ञप्ती ....
27/08/2026
मन्थली नगरपालिकाको प्रेस विज्ञप्ती ....
रसुवा बाढीमा हराइरहेका रामेछापका ५१ जना मध्य १५ जना सम्पर्कमा आएका छन । अझै ३६ जना सम्पर्कमा आउन बाँकि रहेका छन ।
श्रोत : जिल्ला प्रहरी कार्यालय रामेछाप ।
27/08/2026
रामेछाप नगरपालिका ७ का राजन कार्की र सानू कार्की नुवाकोट पैरेबेसी बस्दै आएका थिए । बुधबार भोटेकोसीमा आएको बाढीमा परी उहाँहरु हालसम्म पनि बेपत्ता हुनुहुन्छ । उहाँको खोजीमा सहयोग गर्न परिवार अपिल गरेका छन ।
27/08/2026
जिल्ला प्रशासन कार्यालय रामेछापको अत्यन्त जरुरी सूचना ...
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Ramechhap Municipality/8
Ramechhap
45400