Manthali Daily

Manthali Daily

Share

सत्य तथ्य सुचनाका लागि मन्थली डेल्ली पेजलाई फल्लो र लाइक गर्नुहोला ।🙏🥀 नमस्कार ��

01/07/2026

बागमती प्रदेश खेलकुद विकास परिषद,रामेछाप जिल्ला खेलकुद विकास समिती मन्थली रामेछापद्धरा आयोजित तामाकोशी नदी ¥याफ्टिङ प्रतियागितालाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिती अध्यक्ष सिताराम कार्की ।

29/06/2026

तामाकोशीमा ¥याफ्टिङ प्रतियोगिता । अन्तिम सम्म हेर्नुहोला कुन रङ को ¥याफ्ट पहिलो हुन्छ ।😮😮👇❤️

Photos from Manthali Daily's post 29/06/2026

बागमती प्रदेश खेलकुद विकास परिषद , रामेछाप जिल्ला खेलकुद विकास समिती मन्थली रामेछापद्धरा आयोजित तामाकोशी नदी ¥याफ्टिङ प्रतियागिता २०८३ को केही झलक । 😮😮👇

28/06/2026

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा तामाकोशी नदी र्‍याफ्टिङ प्रतियोगिता–२०८३ (DRR & Sprint Rafting Race) आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता असार १५ गते सञ्चालन गरिनेछ। तामाकोशी नदीको साहसिक खेल पर्यटन प्रवर्द्धन, युवालाई जलक्रीडातर्फ आकर्षित गर्ने तथा जिल्लाको खेलकुद गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा स्प्रिन्ट रेस र डाउन रिभर रेस (DRR) गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। स्प्रिन्ट रेस मन्थली–२, करम्बोटबाट सुरु हुनेछ भने डाउन रिभर रेस मन्थली–२ बाट बागेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।

विजेता टोलीलाई प्रथम रु. ४० हजार, द्वितीय रु. ३० हजार र तृतीय रु. २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताअघि असार १४ गते नदी परीक्षण तथा डेमो प्रदर्शन कार्यक्रम पनि राखिएको छ।

आयोजकका अनुसार तामाकोशी नदीमा साहसिक खेल गतिविधि विस्तार गर्दै रामेछापलाई र्‍याफ्टिङ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

19/06/2026

लिखु तामाकोशी–६ मा शिक्षा र खेलकुद गतिविधिले पायो प्राथमिकता ।👇😯👇

15/06/2026

मन्थली नगरपालिका द्धरा आयोजित ५ दिने महिलाहरूलाई आत्मनिर्भर बनाउने तालिम सञ्चालन गरिएको छ । घरायसी तथा व्यावसायिक रूपमा प्रयोग हुने सामग्री आफैं उत्पादन गर्न सक्ने सीप विकास गरी आर्थिक रूपमा सबल बनाउने नगरपालिको लक्ष्य हरेको छ ।❤️❤️👇👇

15/06/2026

पुनर्ताजगी तालिममा शुभकामना व्याक्त गर्दै नगरउप–प्रमुख ईश्वरी बस्नेत ।👇❤️❤️

13/06/2026

मन्थली नगरपालिका द्धरा आयोजित मन्थली नगरपालिकामा सूचिकृत मेलमिलाप कर्ताहरुका लागि २ दिने पुनर्ताजगी तालिममा शुभकामना व्याक्त गर्दै नगर प्रमुख ।🥰👇

11/06/2026

आजबाट सुरु हुने
फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — बिहान ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — बिहान ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — बिहान६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — बिहान ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — बिहान ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — बिहान ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — बिहान६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — बिहान ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — बिहान ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — बिहान ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — बिहान ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — बिहान ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — बिहान ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — बिहान ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — बिहान ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — बिहान ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — बिहान ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — बिहान ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — बिहान ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — बिहान ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — बिहान ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — बिहान ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — बिहान ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — बिहान ८:४५ बजे
​समूह H
​असार १: स्पेन VS केप भर्डे — बिहान ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — बिहान ३:४५ बजे
​असार ७: स्पेन VS साउदी अरेबिया — बिहान ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — बिहान ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — बिहान ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — बिहान ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — बिहान ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — बिहान २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — बिहान ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — बिहान ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — बिहान ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — बिहान ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — बिहान ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — बिहान ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — बिहान ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — बिहान ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — बिहान ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — बिहान ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — बिहान ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — बिहान ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — बिहान २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — बिहान २:४५ बजे
​🏆 नकआउट चरण
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यराति १२:४५ बजे See less

Website

Address


Manthali
Ramechhap
BAGMATI

Alerts

Be the first to know and let us send you an email when Manthali Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ramechhap.