Routine Of Salyan
This is a registered media under the name sunauloaawaj.com Pvt Ltd.
Routine Of Salyan Follow us for latest news update and photos :)
सूचना विभाग दर्ता नम्बर : ४८९१-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२
18/09/2026
रसुवा बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई विद्युत प्राधिकरणको राहत, तत्काल ५ लाख र ६ महिनासम्म आधा तलब दिने भएको छ ।
17/09/2026
काठमाडौंमा ग्यासको मूल्य घट्यो: पृथ्वी राजमार्ग खुलेसँगै भोलिदेखि उपत्यकामा एलपी ग्यास सिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न उद्योगीलाई आग्रह।
17/09/2026
लियोनल मेसीले क्याम्पियोनेस कप जितेसँगै करियरको ४९औँ उपाधि जितेका छन्। 🏆
17/09/2026
आज विश्वकर्मा पूजा। सबै यन्त्र, उपकरण र सवारी साधन निर्बाध चलून्, कुनै विघ्नबाधा नआओस्। विश्वकर्मा भगवानको कृपा हामी सबैमा सदैव रहीरहोस्!
एक महिलाले जिउँदै कुकुरलाई नदीमा फालेको अमानवीय घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती महिलाकाे खाेजी भइरहेकाे छ ।
16/09/2026
अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी फेरि एक पटक सन्यासका बीच अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन् ।
केहि समय अघि मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएको बताएका मेस्सीले घरेलु मैदानमा अन्तिम खेल खेल्ने भएका हुन् ।
अर्जेन्टिनाको फुटबल संघले अक्टोबर ६ मा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेको छ ।
यो नै उनको अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्तिम खेल हुने बताइएको छ । गत अगस्टमा सम्पन्न सन् २०२६ को विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए ।
अर्जेन्टिनाको फुटबल संघले विश्वकै सर्वोत्कृष्ट खेलाडी तथा राष्ट्रिय टोलीका प्रतीक मेस्सीलाई उनको योगदानको उच्च सम्मान गर्दै भव्य र स्मरणीय बिदाइका लागि सो खेल आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।
15/09/2026
पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको आरोपमा दुई ट्याङ्कर नियन्त्रणमा
रुपन्देहीमा भलवारी डिपोका लागि भारतबाट ल्याइएको पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ।
भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्कर नियन्त्रणमा लिइएको हो। दुवै ट्याङ्करको सिल तोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
नानीपाइजोरा नाच : रोल्पाको मौलिक नाच 💃
15/09/2026
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई फिर्ता दिएको छ ।🙏
15/09/2026
Wow 😮 : चर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले NPL को तेस्रो सिजनका लागि काठमाडौँ गोर्खाजसँग सम्झौता गरेका छन्। 🏏
Category
Address
Salyan