Project Media
Project Media is a digital media platform run under the Project Multimedia Pvt. Ltd.
Pan no.622377490 , We deliver impactful storytelling, and digital influence that shape public perspective and create real social impact.
प्रेस स्वतन्त्रतामाथि धाबाः पत्रकार किशोर श्रेष्ठलाई अपराधी सरह हतकडी ठोकेर अदालत हाजिर, चौतर्फी आक्रोश!, रोल्पा पहिरोको बितण्डाः मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता! #नेपाल
एलपी ग्यास पाउन नेता९सांसदको सर्सफोर्स रोज्दै सर्वसाधारण, साउन २९ देखि मिराकल पार्टी प्यालेसमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला, देउवा प्रमुख अतिथि I #नेपाल
लालबकैया नदीमा डुबेर रौतहटका तीन बालबालिका बेपत्ता, सरकारी गोदाममा मल छ, किसानको खेतमा किन छैनरुसांसद खुश्बु ओली I #नेपाल
सिंहदरबारको नाम फेरेर अनामनगर दरबारु राखौं, सांसद हरि ढकाल, सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन सम्भव छैन, एसएसपि सुरेश काफ्ले I #नेपाल
देउवा फर्किने समय फेरियो, साउन २८ मा थाई एयरबाट काठमाडौं ओर्लिने, घरदैलोमै सरकारी सेवा,बैतडीमा १७८ जनाको हातहातमा पुग्यो राहदानी I #नेपाल
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई हदैसम्म कारबाही गर्ने सरकारको दाबी, थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते I #नेपाल
गृहमन्त्री सुधन गुरुङद्वारा राष्ट्रिय सभामा माफी, पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, अर्थमन्त्री वाग्ले I
#नेपाल
फ्री भिसा फ्री टिकट १० वर्षदेखि कागजमै सीमित, श्रममन्त्री यादव, अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्ग ठप्प, बीपी र कान्ति लोकपथमा रात्रिकालीन रोक I
#नेपाल
ग्याँस व्यवस्थापन गर्न नसके जिम्मेवारी छाड्नूस्, संसदीय समितिको आयल निगमलाई चेतावनी, आमरण अनशनरत नर्स ज्योति रानाभाटको जीवन रक्षाको माग गर्दै वीर अस्पतालमा विरोध प्रदर्शन I
#नेपाल
सिन्धुलीमा बसले ठक्कर दिँदा कार नदीमा खस्यो, चालकसहित तीन बेपत्ता, नर्सहरूमाथिको श्रम शोषण बन्द गर्न माग,अनसनरत ज्योति रानाभाटको समर्थनमा वीर अस्पतालमा प्रदर्शन I
#नेपाल
Category
Website
Address
Itahari 6
Sunsari
56705