SAFAL POST

SAFAL POST

Share

सफल पोष्ट डटकमको आधिकारिक पेज ।
www.safalpost.com

safalpost.com 05/09/2026

अमरपोखरी प्रगतिशील युवा क्लबको अध्यक्षमा पुनः विशाल ढकाल

safalpost.com

Photos from SAFAL POST's post 04/09/2026

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सभा सदस्य चार जनालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीबाट निष्कासित हुनेहरूमा सन्तोष पाण्डे, हेमा बेल्बासे, भण्डारीलाल अहिर र आदेश अग्रवाल रहेका छन्।

04/09/2026

दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भटारस्थित चाैलानी नदीमा पहिरो खस्दा नदी आधा थुनिएको छ । पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Photos from SAFAL POST's post 04/09/2026

त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार, काठमाडौँको बालकुमारीका ४५ वर्षीय महर्जन आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन। त्यस्तै, सप्तरी घर भएका मेकानिकल फोरम्यान सञ्जय शाहको पनि जीवितै उद्धार गरिएको हो।

03/09/2026

सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पोर्चुगलस्थित एनसिसिसिद्वारा बाढी-पहिरो प्रभावितका लागि ४५ हजार आर्थिक सहयोग » 02/09/2026

पोर्चुगलस्थित एनसिसिसिद्वारा बाढी-पहिरो प्रभावितका लागि ४५ हजार आर्थिक सहयोग

पोर्चुगलस्थित एनसिसिसिद्वारा बाढी-पहिरो प्रभावितका लागि ४५ हजार आर्थिक सहयोग » पोर्चुगल । बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोर्चुगलको कोइम्ब्रामा र...

02/09/2026

२८ दिनपछि भेटिए सुनवलका १४ वर्षीय प्रिन्स

बिगत २८ दिनदेखि हराइरहेका सुनवल-२ निवासी १४ वर्षीय बालक प्रिन्स श्रेष्ठलाई प्रहरीले बुटवल क्षेत्रमा सकुशल फेला पारेको छ।

इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले प्रिन्सलाई बुटवल क्षेत्रमा फेला पारी उनकी आमाको जिम्मा लगाएको जनाएको छ।

02/09/2026

पोर्चुगलको NCCC ले प्रधानमन्त्री राहत कोषमा पठायो ४५ हजार आर्थिक सहयोग

01/09/2026

सुनवलमा शव व्यवस्थापन कसरी भइरहेको छ ? इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको भनाइ...

01/09/2026

सुनवल नगरपालिकाले रसुवा बाढी प्रभावितहरुको लागि ६ लाख सहयोग गर्ने ।

Address


Sunwal
Sunwal
33015