CVLAC

CVLAC

Share

"कानूनको अज्ञानता क्षम्य हुँदैन "

Photos from CVLAC's post 07/01/2024

कानुनी सचेतना कार्यक्रमको चौथो शृङ्खला अन्तर्गत:
आज मिति २०८०/०९/२२ गते!
#श्री_शान्ति_मा.वि_गुराँस_गा.पा-७ लालिकाँड दैलेखका कक्षा ११/१२ का विद्यार्थी भाइबहिनीहरु संग कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। यो अवसरको निम्ति प्र. Khagendra Bc लगायत विद्यालय परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु।
आयोजक:CVLAC

सचेतना जगाउँदै कानुनका विद्यार्थी 27/07/2023

सचेतना जगाउँदै कानुनका विद्यार्थी दैलेखको गुराँस गाउँपालिका–७ का २१ वर्षीय दीपेन्द्रकुमार बीसी मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको स्कुल अफ लमा...

27/07/2023

आजको कान्तिपुर राष्ट्रिय दैनिकिमा हाम्रो कार्यले स्थान पाएको छ। सहयोग गर्नुहुने तथा गर्दैआउनुभएका सम्पुर्णमा हार्दिक आभार!🙏

http://ekantipur.com/news/2023/07/27/16904219508026389.html

Photos from CVLAC's post 09/06/2023

CVLAC द्वारा विद्यार्थीहरु माझ कानुनी सचेतना कार्यक्रमको तेर्सो शृङ्खलाको आज दोस्रो दिन:
बि.सं २०८० जेष्ठ २६ गते!
१.श्री ने.रा मा.वि विनपा-५, (डाँडास्कुल)
२.SOS हर्मन माइनर स्कुल, सुर्खेत
कक्षा ९ र १० का विद्यार्थीहरुमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
प्रस्तोताहरु म.प बिश्वबिद्यालय "स्कुल अफ ल" BALLB का विद्यार्थीहरु, स्रोता विद्यार्थीहरु र सम्बन्धित बिद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आयोजक: CVLAC

Photos from CVLAC's post 08/06/2023

CVLAC द्वारा सामुदायिक बिद्यालयहरुमा कानुनी सचेतना कार्यक्रमको तेर्सो शृङ्खलाको पहिलो दिन:
बि.सं २०८० जेष्ठ २५ गते:
१.श्री ने.रा मा.वि करेखोला,सुर्खेत
२. श्री कृष्ण संस्कृति मा.वि इत्राम , सुर्खेतमा
कक्षा ९ र १० का विद्यार्थीहरुमाझ कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
प्रस्तोताहरु म.प बिश्वबिद्यालय "स्कुल अफ ल" BALLB का विद्यार्थीहरु, स्रोता विद्यार्थीहरु र सम्बन्धित बिद्यालय परिवारमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आयोजक: CVLAC

Address


Surkhet