Crest Micro Life Insurance
Crest Micro-Life Insurance is a new entrant to the Nepalese life insurance industry.
Crest Micro-Life Insurance is a new entrant to the Nepalese life insurance industry, dedicated to offering dependable and affordable insurance solutions to families and individuals across the country. Our range of insurance products is designed to cater to your unique needs and budget, with personalized advice from our team of experienced professionals. We understand the importance of protecting your loved ones’ financial security, and that’s why we offer a wide range of insurance products, from traditional life insurance to health insurance and accident insurance. Our aim is to provide peace of mind to our customers and help them prepare for unforeseen circumstances. Choose Crest Micro-Life Insurance to protect your family’s financial future and join us in our commitment to building a better future for all.
14/09/2025
अब छोराछोरीको पढाइ, विवाह वा भविष्यको सपना अधुरो रहँदैन।
समृद्धि बाल बचत लघु जीवन बीमा योजना तपाईंका बालबालिकालाई सुरक्षित भविष्य, सस्तो प्रिमियममा ग्यारेन्टी बोनस र अकस्मात जोखिममा वित्तीय सहारा दिन्छ।
बालकको मृत्यु, अभिभावकको मृत्यु वा दुवैमा पनि योजना स्थिर रहन्छ — भरोसा रहने बीमा योजना।
📚✊🏼 एउटा सही निर्णय, जिन्दगीभरको राहत।
👉 थप जानकारीका लागि: cmli.com.np
📞 आजै सम्पर्क गर्नुहोस्: 015916740 /60
#बालबीमा #बीमासुरक्षा ुरक्षा #सस्तोबीमा #ग्यारेन्टीबोनस
12/09/2025
बीमा दाबी सम्बन्धी सूचना !!!!!!!!
10/09/2025
थोरै आम्दानी भएकाहरूको लागि बीमा अनावश्यक होइन — झनै आवश्यक हो।
Crest Micro को बीमा योजनाहरूले सस्तो प्रिमियममा पनि ज्यानको सुरक्षा, परिवारको सहारा र भविष्यको आधार दिन सक्छ।
आज सोचौं —
❌ “बीमा भनेको धनीहरूकालागि मात्र हो”
✅ “सामान्य मानिसको लागि झनै जरूरी कुरा हो”
👉 जान्नुस् किन माइक्रो लाइफ इन्स्योरेन्स तपाईंको लागि महत्त्वपूर्ण छ।
👉 थप जानकारी: cmli.com.np
📞 आजै सम्पर्क गर्नुहोस्: 015916740 /60
#माइक्रोबीमा #बीमासुरक्षा #सस्तोबीमा ुरक्षा
06/09/2025
काठमाडौंको मुटु धडक्ने बेला फेरि आयो —
इन्द्रजात्रा सँगै फर्किन्छन् कथा, परम्परा र सहअस्तित्व।
हामी सबैलाई इन्द्रजात्राको शुभकामना।
हाम्रो संस्कृति — हाम्रो सुरक्षा।
#इन्द्रजात्रा #सुरक्षामासंस्कृति
03/09/2025
अब आम्दानी सानो भए पनि, भविष्य ठूलो बनाउन सकिन्छ।
समृद्धि लघु जीवन बीमा योजना तपाईंका छोराछोरीको पढाइ, बुढेसकालको सहारा, वा अप्ठ्यारो परिस्थितिमा परिवारको सहारा बन्न सक्छ।
सस्तो प्रिमियममा सुरु हुने यो योजना तपाईंको जीवनको सुरक्षा मात्र होइन, ग्यारेन्टी रकम सहितको भविष्य बचत योजना पनि हो।
सुरक्षित गरौं आफ्नो भविष्य — आजै देखि!
👉 थप जानकारीका लागि: cmli.com.np
📞 आजै सम्पर्क गर्नुहोस्: 015916740 /60
28/08/2025
Samriddhi Laghu Jeevan Beema Yojana — अब बीमा भनेको केवल सुरक्षा होइन,
भविष्य बनाउने एउटा अवसर पनि हो।
➡️ Guaranteed Maturity & Death Benefits
➡️ Support for children's education, marriage & more
➡️ Tax benefits, loan access, and financial peace of mind
➡️ Starts with just a nominal premium
समृद्धि रोज्नुहोस् ,सुरक्षित भविष्य बनाउनुहोस्।
🌐 Visit cmli.com.np
📞 आजै सम्पर्क गर्नुहोस्: 015916740 /60
26/08/2025
दिनभरको ब्रत, रातभरको संगीत—
तीज महिला शक्ति र समर्पणको उत्सव हो।
हाम्रा आमाहरू, दिदीबहिनीहरू — तपाईंहरूलाई हरितालिका तीजको शुभकामना।
सधैं स्वस्थ, सुरक्षित र मुस्कानमै रहनुहोस्।
#हरितालिकातीज #तीज२०८२ #तीजकोशुभकामना
23/08/2025
जीवनभर नबोलिकनै जिम्मेवारी बोक्नुभयो।
उहाँहरूलाई आजको न्यानो सम्झना र सम्मान।
बुबाहरूलाई बुबाको मुख हेर्ने दिनको शुभकामना।
#बुबाकोमुखहेर्नेदिन #जिम्मेवारी
21/08/2025
Loan लिँदै हुनुहुन्छ? अब त्यही ऋण तिर्ने भरोसा एक बीमा योजना सँग।
Crest Micro Term Insurance Plan — रु. ५,००० जति बीमांक रकमबाट सुरु हुने, छोटो अवधि र सस्तो प्रिमियममा सिर्फ सुरक्षा दिने योजना। कुनै बोनस होइन, कुनै पैसा फर्किने लालच होइन — सिर्फ तपाईंको जीवनमा सुरक्षा।
बीमा कहिल्यै नगरेका दाजुभाइ, दिदीबहिनीहरूको लागि उपयुक्त — सानो प्रयास, ठूलो भरोसा।
🔐 Loan लिएका साथीहरूको लागि अनिवार्य!
🌐 cmli.com.np
📞 आजै सम्पर्क गर्नुहोस्: 015916740 /60
#बीमासुरक्षा #सस्तोबीमा #पहिलोबीमा #सामाजिकसुरक्षा
18/08/2025
जीवन भरि गारन्टी सहितको लाभ — अब बीमा मात्र होइन, सुरक्षित भविष्यको योजना!
CML माइक्रो नन-पार एंडोमेन्ट योजना तपाईको आर्थिक क्षमता अनुसार बीमा सुरक्षा दिन्छ, त्यसमा पनि प्रत्येक वर्ष रु. ४५ प्रति हजारको ग्यारेन्टी लाभ — बाँच्नुभए भविष्य सुरक्षित, नभए परिवार सुरक्षित।
सुरक्षित र लाभदायक योजना रोज्नुस् — CML सँग।
📞 थप जानकारीकालागि आजै सम्पर्क गर्नुहोस्: 015916740 /60
🌐 cmli.com.np
#सस्तोबीमा
Category
Contact the business
Telephone
Website
Address
Birendranagar
Surkhet
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:00 |
| Friday | 09:30 - 17:00 |
| Sunday | 09:30 - 17:00 |