Simta Gaupalika

Simta Gaupalika

Share

सिम्ता गाउँपालीका-राकम,सुर्खेत

Photos from Simta Gaupalika's post 24/09/2026

सिम्ता गाउँपालिका वडा न १ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,वडा अध्यक्ष यामराज शर्मा ,विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडा सदस्यहरुको उपस्थितिमा निस्शा वितरण गरिएको छ।

23/09/2026

उच्च सतर्कता अपनाउने सम्बन्धि सूचना ।

Photos from Simta Gaupalika's post 22/09/2026

सिम्ता गाउँपालिका वडा न ७ र ८ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,वडा अध्यक्षद्वय घन बहादुर के सि र चेत बहादुर रेग्मी ,विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडा सदस्यहरुको उपस्थितिमा निस्शा वितरण गरिएको छ।

Photos from Simta Gaupalika's post 21/09/2026

सिम्ता गाउँपालिका वडा न ६ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुलाई निस्शा वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,वडा अध्यक्ष गुलाब सिंह ठकुरी ,विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडा सदस्यहरुको उपस्थितिमा निस्शा वितरण गरिएको छ।

संविधान दिवसमा सिम्ताको फरक अभ्यास- सिमसार क्षेत्र संरक्षण अभियानको सुरुवात - Suchanamarg 19/09/2026

https://suchanamarg.com/?p=1871&fbclid=IwcGRvZgNleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZA8yNzUyNTQ2OTI1OTgyNzkAAR4L_Te7CTvRfdvkHtgoP2h8dQOirxhwFOUGDIsowpuG5QN_QiIYk4IaEwWGnA_aem_mQILcTPWnBLvtn_VAJd4Jg

संविधान दिवसमा सिम्ताको फरक अभ्यास- सिमसार क्षेत्र संरक्षण अभियानको सुरुवात - Suchanamarg सुर्खेत । संविधान दिवसको अवसरमा सुर्खेतको सिम्ता गाउँपालिका–३ स्थित महत्वपूर्ण सिमसार क्षेत्र टिमुरेको संरक्.....

Photos from Simta Gaupalika's post 10/09/2026

सिम्ता गाउँपालिका सुर्खेत र युनिसेफ नेपालको साझेदारीमा बिद्यालय तथा स्वास्थ्यचौकीमा खानेपानी ,सरसफाइ ,तथा स्वच्छता (NWASH) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष गोमा शर्मा ( रेग्मी ) को अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर रानाको उपस्थितिमा सम्पन्न भएको छ।

Photos from Simta Gaupalika's post 08/09/2026

सिम्ता गाउँपालिका,हेल्भेटास नेपाल र सुन्दर नेपाल संस्था को साझेदारीमा सिम्ता गाउँपालिका वडा न ३,४ र ५ मा टिमुरे मुहान बाट संचालन आएका १५ वटा खानेपानी तथा सरसफाइ समितिहरु र सरोकारवाला बिच जलवायु उत्थानशील खानेपानी पहल निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,को अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) ,निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर रानाको आतिथ्यतामा सम्पन्न भएको छ । छलफलले असोज ३ गते संविधान दिवसको अवसरमा उक्त क्षेत्रमा वृहत् वृक्षरोपण कार्यक्रम गर्ने मुहान संरक्षण समिती निर्माण गरि थप संरक्षणका क्रियाकलाप अगाडि बढाउने निर्णय गरेको छ।

सिम्ता गाउँपालिकाले बाढीपीडितका लागि ३ लाख सहयोग गर्ने - Suchanamarg 07/09/2026

https://suchanamarg.com/?p=1759

सिम्ता गाउँपालिकाले बाढीपीडितका लागि ३ लाख सहयोग गर्ने - Suchanamarg सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले भोटेकोशी रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लाग....

07/09/2026

सिंचाई पुर्वाधार निर्माण कार्यक्रम सम्बन्धि प्रस्ताव आह्वानको सूचना !

Photos from Simta Gaupalika's post 07/09/2026

भदौ १० गते आएको भोटेकोसी बाढिले पुर्याएका अपुरणिय क्षतीको कारण आज भदौ २२ गते राष्ट्रिय शोक दिवस तथा निजामती सेवा दिवस मनाउने सन्दर्भमा गाउँपालिका कार्यालय परिसर सरसफाइ सम्पन्न भएको छ।

Address


Rakam
Surkhet
21700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Simta Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Surkhet.