National Life Agency Surkhet

National Life Agency Surkhet

Share

National Life Insurance Company Ltd. – Agency Office, Surkhet
Established in 2082 B.S.

Authorized Agency Office providing trusted life insurance solutions, savings plans, financial protection, and dedicated customer service.

Photos from National Life Agency Surkhet's post 21/09/2026

भैरहवा स्थित सिद्धार्थ भिलासामा सम्पन्न Chairperson Programme - 2082/2083 मा सहभागी सुर्खेत एजेन्सीका सम्पूर्ण टिमका केही सुन्दर तथा अविस्मरणीय झलकहरू।

Photos from National Life Agency Surkhet's post 21/09/2026

🏆 गौरवपूर्ण बधाई तथा हार्दिक शुभकामना ।

नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी कार्यालय–सुर्खेतका लागि यो अत्यन्तै गौरवको क्षण हो।

आ.व. २०८२/०८३ मा
🏆 Triple Centurion Award
🏆 National Superstar Award
🏆 सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम
हासिल गर्न सफल हुनुभएकोमा आदरणीय श्री प्रेम कुमार बि.सी.ज्यूलाई हार्दिक बधाई तथा शुभकामना। 💐

तपाईंको निरन्तर मेहनत, समर्पण, नेतृत्व र उत्कृष्ट उपलब्धिले सुर्खेत मात्र होइन, समग्र कर्णालीलाई नै राष्ट्रिय स्तरमा गौरवान्वित बनाएको छ।

आगामी दिनमा अझ नयाँ इतिहास रच्दै थप उचाइ हासिल गर्नुहोस हार्दिक मंगलमय शुभकामना !

National Life Insurance
Agency Office – Surkhet

21/09/2026

🏆 हार्दिक बधाई तथा शुभकामना ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०८२/०८३ Chairperson Club अन्तर्गत सञ्जाल व्यवसायतर्फ नेपालभरबाट पाँचौँ स्थान हासिल गर्न सफल सुर्खेत एजेन्सी कार्यालयमा आबद्ध आदरणीय श्रीमती भगवती कुमारी साइजूज्यूलाई हार्दिक बधाई तथा आगामी सफलताका लागि शुभकामना। 💐

National Life Insurance
Agency Office – Surkhet
📞 9851438138

21/09/2026

🏆 हार्दिक बधाई तथा शुभकामना ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०८२/०८३ Chairperson Club अन्तर्गत सञ्जाल व्यवसायतर्फ नेपालभरबाट नवौ स्थान हासिल गर्न सफल सुर्खेत एजेन्सी कार्यालयमा आबद्ध आदरणीय श्रीमती गोमा मल्लज्यूलाई हार्दिक बधाई तथा आगामी सफलताका लागि हार्दिक शुभकामना। 💐

National Life Insurance
Agency Office – Surkhet
📞 9851438138

Photos from National Life Agency Surkhet's post 21/09/2026

हार्दिक बधाई तथा शुभकामना 🎉

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को Chairperson Club सदस्यता प्राप्त गर्न सफल सम्पूर्ण आदरणीय सर/म्यामहरूमा हार्दिक बधाई व्यक्त गर्दछौँ। 💐

यहाँहरूको निरन्तर मेहनत, समर्पण र सफलताको यात्रा आगामी दिनहरूमा अझ उच्च उचाइमा पुग्दै जाओस्।
निरन्तर प्रगति, सफलता र उज्ज्वल भविष्यका लागि हार्दिक मंगलमय शुभकामना। 🙏

National Life Insurance
Agency Office – Surkhet

📞 सम्पर्क: 9851438138

05/09/2026

धन्यवाद छ, जीवन बचाउने ती साहसी हातहरूलाई !

विपद्को कठिन घडीमा आफ्नो ज्यानको पर्वाह नगरी जीवन उद्धार, राहत र पुनःस्थापनामा खटिनुहुने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी तथा सम्पूर्ण स्वयंसेवकहरूप्रति हार्दिक नमन।

तपाईंहरूको साहस, समर्पण र मानवताले संकटमा परेकाहरूका लागि आशाको किरण बनेको छ।

सलाम छ त्यो सेवाभावलाई, सम्मान छ त्यो मानवतालाई।

मानव जीवनभन्दा ठूलो केही छैन।
विपद्मा साथ दिनु नै सच्चा मानवता हो।

National Life Insurance Company Limited
Agency Office, Surkhet 🇳🇵

#धन्यवादछ #जीवनउद्धार #मानवता #साहस #समर्पण

04/09/2026

Happy Krishna Janmashtami !

May the divine blessings of Lord Krishna fill our lives with peace, happiness, love, prosperity, and positivity.

📞 9851438138
📍 Birendranagar 10 - Surkhet
🌐 nationallife.com.np

03/09/2026

HEARTIEST CONGRATULATIONS & BEST WISHES !

Congratulations to Mrs. Sharmila Timilsina Bhattarai, Agent of National Life Insurance - Surkhet Agency Office, for successfully achieving the target of the Vietnam Tour Program.

Your hard work, dedication, and consistency are truly inspiring. Wishing you even greater success ahead !

National Life Insurance - Surkhet Agency Office

02/09/2026

TOP OF THE WEEK 🙏

Congratulations to Mrs. Tribhuwan BC on being recognized as our Top of the Week !

Your dedication, consistency, and outstanding performance continue to inspire us all. Wishing you even greater success ahead.

02/09/2026

आजको सानो लगानी, भोलिको आर्थिक सुरक्षा !

जीवनमा आउने जोखिम हामी रोक्न सक्दैनौँ, तर त्यसबाट हुने आर्थिक असरलाई भने कम गर्न सक्छौँ।

आफू र आफ्नो परिवारको भविष्यलाई सुरक्षित बनाउन आजै जीवन बीमा गरौँ।

जीवन बीमा — सुरक्षा पनि, भविष्यको आधार पनि।
WhatsApp & Viber: 9851438138

Category

Website

Address


Surkhet
21700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when National Life Agency Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Surkhet.