Chapakot Today
News for chapakot
02/09/2026
चापाकोटका वडाध्यक्ष माथि मोबिल छ्यापेको आरोपमा एक जना पक्राउ
01/09/2026
Shout out to my newest followers! Excited to have you onboard!
Khim Thapa
01/09/2026
चापाकोट–१ का वडाध्यक्षमाथि कालोमोसो छ्यापियो, सार्वजनिक सुनुवाइको माग
30/08/2026
७ औँ कालीगण्डकी गोल्ड कपः आर्थिक संयोजकमा मणिप्रसाद खनाल
समाचार:-
29/08/2026
७ औँ कालीगण्डकी गोल्डकप २०८३ को तयारीको लागि द राईजिङको कार्यसमितिसहित फुटबल प्रेमीको बृहत बैठक आइतबार चापाकोटमा बस्न लागेको अध्यक्ष लाल बहादुर घर्तीले जानकारी दिनुभयो ।
28/08/2026
RABINDRA DHANT WINS !!!!!!!!!!!
रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
THAT THIRD ROUND WAS OUT OF THIS WOOOOOOOOOOOOOOO
26/08/2026
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
-नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको
26/08/2026
कोहिलाइ के को धन्दा कोइलाइ के भने जस्तो😡😡
24/08/2026
गल्याङ न.पा करादी स्याङ्जामा जीप दुर्घटना
मृतक तथा घाईतेहरुको बिबरण ।
१. निशा पचभैया (२५ वर्ष) – गल्याङ न.पा.–८, स्याङ्जा
२. यम बहादुर वि.क. (६० वर्ष) – गल्याङ न.पा.–९, स्याङ्जा
गम्भीर घाइते (पाल्पा मिसन अस्पताल रिफर गरिएको):
१. बसन्ती विश्वकर्मा (२७ वर्ष) – गल्याङ–९ (ढाडमा चोट, अवस्था गम्भीर)
२. देवी वि.क. (४८ वर्ष) – गल्याङ–९ (टाउकोमा चोट, अवस्था गम्भीर)
नगर अस्पताल गल्याङमा उपचाररत घाइतेहरू:
दिपक वि.क. (२९ वर्ष, चालक) – गल्याङ–९ (टाउकोमा चोट, अवस्था मध्यम)
बोमा खनाल (५६ वर्ष) – गल्याङ–९ (टाउको र देब्रे खुट्टामा चोट, अवस्था मध्यम)
सगुन वि.क. (१० वर्ष) – गल्याङ–९ (टाउको र दाहिने खुट्टामा चोट, अवस्था मध्यम)
टोल बहादुर वि.क. (६२ वर्ष) – गल्याङ–९ (दुवै खुट्टा र ढाडमा चोट, अवस्था मध्यम)
असिसा पचभैया (२१ वर्ष) – गल्याङ–९ (देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य)
मेगनाथ खनाल (६२ वर्ष) – गल्याङ–९ (दाहिने खुट्टामा चोट, अवस्था सामान्य)
राधामाया राना (५५ वर्ष) – गल्याङ–११ (टाउकोमा चोट, अवस्था मध्यम)
गंगा विश्वकर्मा (२२ वर्ष) – गल्याङ–९ (देब्रे खुट्टा र दाहिने हातमा चोट, अवस्था सामान्य)
दुर्गा वि.क. (५१ वर्ष) – गल्याङ–९ (छाती, टाउको र खुट्टामा चोट, अवस्था मध्यम)
यमकला खनाल (३२ वर्ष) – गल्याङ–९ (देब्रे खुट्टामा चोट, अवस्था मध्यम)
उपचारपछि डिस्चार्ज भएका घाइतेहरू:
स्नेहा परियार (१७ वर्ष) – गल्याङ–८
सुप्रिया थापा (१५ वर्ष) – गल्याङ–९
समिर वि.क. (१२ वर्ष) – गल्याङ–९
अरुणा गाहा (२५ वर्ष) – गल्याङ–९
पार्वती वि.क. (२५ वर्ष) – गल्याङ–९
23/08/2026
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Gandki Zone
Syangja