etulsipur.com
सत्य सूचनाकाे संवाहक
[email protected]
11/02/2026
राप्ती लोकमार्ग अन्तर्गत सल्यान- कपुरकोट सडक खण्डको चोरखोला नजिकै ग १ ज ५६६१ नम्बरको डबल क्याब बोलेरो दु'र्घट'ना हुँदा चालकको घट'नास्थलमा मृ'त्यु भएको छ । घ'टनाको अन्य थप विवरण भने आउन बाँकी छ।
30/01/2026
दाङबाट छुटेकाे बस चितवनमा दुर्घटना
दाङबाट काठमाडौंतर्फ जाँदै गरेकाे बस आज बिहान चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा विहान ३:१० बजे पल्टिएको हो ।
Category
Contact the business
Telephone
Website
Address
Tulsipur
Alerts
Be the first to know and let us send you an email when etulsipur.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.