Watch Media
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Watch Media, News & Media Website, Banke.
बाँकेको कोहलपुरस्थित धिताल पेट्रोल पम्प नजिकै आज बिहान ग्रीन पिस स्कुल को विद्यार्थी बोक्ने ई–भी भ्यान दुर्घटनाग्रस्त
नेपाल पत्रकार महासंघ बाँकेको पहलमा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरूलाई मुटु जाँच गरियो।
#नेपालपत्रकारमहासंघ #बाँके #भेरीअस्पताल
आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न
#आस्थाबहुउद्देश्यीयसहकारीसंस्थालि.
मध्यपश्चिम जनसेवा यातायातले 'उडान गाडी' भित्र्याएसँगै यात्रा सहज र आरामदायी
04/11/2025
रमेश चौधरी: १६ मिटर सडकबाट ‘मट्का चिया’ को क्रान्ति, जसले चिया संस्कृतिलाई दियो आधुनिक रूप!
कोहलपुर – वैदेशिक रोजगारको लोभलाग्दो अवसरलाई त्यागेर स्वदेशमै पसिना बगाउने र नयाँ पहिचान बनाउने युवाहरूको लहरमा एक प्रेरणादायी नाम थपिएको छ: रमेश चौधरी।
एक उत्साही युवा भ्लगर र उद्यमी, रमेशले टाउन प्लानिङको १६ मिटर चौडा सडकमा आफ्नो आकर्षक ‘मट्का चिया क्याफे’ पसल सञ्चालन गरेर चियाको परम्परागत स्वाद र सेवालाई आधुनिकताको जामा पहिराएका छन्।
नेपाल प्रिमियर लिग (NPL) को ट्रफी टुर अन्तर्गत कोहलपुर चौराहा र क्रिकेट मैदानमा भव्य स्वागत
सहरको मुहार फेर्नेलाई सम्मान: विश्व शहरीकरण दिवसमा भूम भण्डारीद्वारा कोहलपुरका सफाइकर्मीलाई सामूहिक भोजन र सम्मान।
゚viralシfypシ゚viralシ
सेवा प्रवाह सहज बनाउन: कोहलपुर उद्योग वाणिज्य संघद्वारा कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
#कोहलपुरउद्योगवाणिज्यसंघ ゚viralシfypシ゚viralシ
'एक्टिङ स्टार सिजन–१' विजेता नविना रानाभाट कोहलपुरमा सञ्चारिका समूह बाँकेद्वारा सम्मानित!
゚viralシfypシ゚viralシ
बाँके, ढकेरी: बाघको आक्रमणमा परी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु
゚viralシfypシ゚viralシ
पश्चिम नेपालको हब: नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन सम्पन्न, अन्तर्राष्ट्रिय उडानको ढोका खुल्ने
जुन आवाजले जीवनभर बोल्यो, आज त्यही आवाज शान्त छ: ओछ्यानबाट वरिष्ठ लाेकगायक, कार्यक्रम सञ्चालक तथा कलाकार कमल बिके निर्मोहीको जीवन रक्षाको अपिल।
#कलाकार #गायक ゚viralシfypシ゚viralシ
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
Banke
Alerts
Be the first to know and let us send you an email when Watch Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.