ChristVerse

ChristVerse

Share

"Welcome to ChristVerse ✝️ Your daily source for Bible truth, hope in Jesus, and practical faith. Scripture | Stories | Prayer | Encouragement. John 3:16"

Growing together in God’s love. freelancer

14/01/2026

महिलाको ५ संवेदनशील अंगहरू, जहाँको तपाईंको सही स्पर्शले कामुकताको जादु चल्छ !
धेरै पुरुष हतारमा सिधै यौन सम्पर्कमा जान्छन्, तर महिलाको शरीर र भावना फरक हुन्छ । महिलालाई मानसिक रूपमा तयार हुन समय चाहिन्छ । दिमाग, कान–घाँटी, ढाड, तिघ्राको भित्री भाग र क्लाइटोरिस संवेदनशील क्षेत्र हुन् । सही फोरप्लेले उत्तेजना, विश्वास र रोमान्स बढाउँछ । बुझाइ र धैर्यले यौन जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।

Photos from U & Me's post 14/01/2026

💔 “केटाहरू र केटीहरू फरक चाहन्छन् भन्ने सोच नै सम्बन्ध बिग्रिने पहिलो कारण ।”
The real requirements of love: not boys vs. girls, but heart vs. heart
प्रेममा केटाहरू र केटीहरूको चाहना फरक–फरक जस्तो देखिए पनि, वास्तविकतामा धेरै कुरा उस्तै हुन्छन् ।
💙 प्रेममा केटाहरू के खोज्छन् ?
🔥 सम्मान, जहाँ उनलाई सानो महसुस नगरियोस् | 🔥 भरोसा, जहाँ शंका होइन साथ होस् | 🔥 शान्ति, जहाँ घर सुकुन बनेको होस् |
💖 प्रेममा केटीहरू के खोज्छन् ?
🔥 सुरक्षा, जहाँ मन डराउन नपरोस् | 🔥 समय, जहाँ माया priority होस् | 🔥 इमानदारी, जहाँ झुटोको ठाउँ नहोस्
🌸 “चाहना होइन, बुझाइ नमिल्दा सम्बन्ध टाढिन्छ । सबैले चाहने "माया, भरोसा, सम्मान र साथ नै हो ।”❤️

03/10/2025

हलिउड गायिका सेलेना गोमेज़ र बेनी ब्लाङ्कोले गरे विवाह !
सेलेना गोमेज़ले ३७ वर्षीय संगीत निर्माता बेनी ब्लाङ्कोसँग सेप्टेम्बर २७ मा क्यालिफोर्नियामा विवाह गरिन् । विवाहमा उनकी आमा म्यान्डी टिफी, बाबु रिक गोमेज़, हजुरबुबा-हजुरआमा, सौतेनी आमा-बाबु, दिदीबहिनी र भाइसहित नजिकका आफन्त सहभागी भए । कार्यक्रममा प्रेम, रमाइलो र अविस्मरणीय क्षणहरू भरिएका थिए । असोज १७ गते शुक्रबार, २०८२

18/09/2025

‘नेपोबेबी ट्रेन्ड' : म सेल्फ-मेड व्यक्ति हुँ, हार्वर्ड पनि आफ्नै कमाइले पढेँ : शृंखला खतिवडा
पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आफूलाई नेपो–बेबी भनिएको आरोप अस्वीकार गर्दै हार्वर्ड आफ्नै कमाइले पढेको बताइन् । उनले मिस नेपालपछि ब्रान्ड एम्बासडर र विज्ञापनबाट ३ करोडभन्दा बढी कमाएको प्रमाण सार्वजनिक गरिन् । करदाताको पैसाले होइन, आफ्नै श्रमले अध्ययन गरेको स्पष्ट पार्दै, लाइक–भ्यूजको दौडमा मानवता नहराउन आग्रह गरिन् । असोज २, २०८२ बिहिबार

https://youtube.com/shorts/zulWJq0_6tE?feature=share

दुर्गेश, सिसन र गुँरास नानीको गीतले युट्युबमा नयाँ रेकर्ड | #shorts, #DurgeshThapa #SisanBaniya 10/07/2025

दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको गीतले राख्यो युट्युबमा नयाँ रेकर्ड | , , , , , , , , #जानेभएजाममाया ,

दुर्गेश, सिसन र गुँरास नानीको गीतले युट्युबमा नयाँ रेकर्ड | #shorts, #DurgeshThapa #SisanBaniya दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको गीतले राख्यो युट्युबमा नयाँ रेकर्ड | , , , , , , ...

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद | #shorts 08/07/2025

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद | , , , , , , , , #रसुवा #बाढी #नेपालचीनसीमा #मितेरीपुल #उद्धारकार्य,

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद | #shorts रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार, नेपाल–चीन सम्पर्क विच्छेद | , , , , , ...

08/07/2025

रसुवा बाढीमा ठुलो क्षति, १८ जना बेपत्ता, ९ जनाको उद्धार !
चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याबएको छ। हालसम्म १८ जना बेपत्ता छन् — ९ नेपाली, ८ चिनियाँ र ३ सुरक्षाकर्मी। एक प्रहरी सुरक्षित रहेको जानकारी गराएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको छ । भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगाएको छ, जसले नेपाल–चीन सम्पर्क विच्छेद गराएको छ। रसुवागढी जलविद्युत, भन्सार, ड्राइपोर्ट र ७ वटा इभी गाडी बगाएको छ । खोज तथा उद्धार कार्य जारी छ । असार, २४ गते मङ्गलबार, २०८२, काठमाडौं ।
| , , , , , , , , #रसुवा #बाढी #नेपालचीनसीमा #मितेरीपुल #उद्धारकार्य,
Freelancer Eye : https://www.youtube.com/

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प | #shorts, #viral, #SolukhumbuEarthquake 14/05/2025

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प | , , , , , , , , , , , , #भूकम्प #सोलुखुम्बु ,

सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प | #shorts, #viral, #SolukhumbuEarthquake सोलुखुम्बुमा ४.६ म्याग्निच्यूडको भूकम्प | , , , , , , , , ...

8 Nepalis returned from America with handcuffs and chains on their feet ! | #shorts, #DonaldTrump 05/03/2025

8 Nepalis returned from America with handcuffs and chains on their feet ! | , , , , , , , , , , , ,

8 Nepalis returned from America with handcuffs and chains on their feet ! | #shorts, #DonaldTrump 8 Nepalis returned from America with handcuffs and chains on their feet ! | , , , , , , ...

what ? Haan ? Haan ? | #shorts, #viral, #shortvideo, #HaleyNicole 04/03/2025

what ? Haan ? Haan ? | , , , , , , , , , , ,

what ? Haan ? Haan ? | #shorts, #viral, #shortvideo, #HaleyNicole what ? Haan ? Haan ? | , , , , , , , , , , ,Freelan...

Want your place of worship to be the top-listed Place Of Worship in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu