Gorkha Update

Gorkha Update

Udostępnij

This is for news

13/06/2026

गोरखामा रोधीघरमा कुटपिटबाट घाइते भएका ठोट्नेरीका श्यामको मृत्यु : चार जना पक्राउ

गोरखा नयाँबजारस्थित रोधिघरमा कुटपिटबाट घाइते भएका श्याम भनिने सन्त बहादुर गुरुङको मृत्यू भएको छ । गत बुधबार राती रोधीघरबाट निस्कने क्रममा निर्घात कुटपिटमा परी घाइते भएका गुरुङको गएराती गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुड्की, लात्ती तथा ढुङ्गा प्रयोग गरी घाइते बनाइएक गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । उपचारपछि घर फर्किएका उनी शुक्रबार दिउसो घरमा बेहोश भएर ढलेका थिए । तत्काल उपचारका लागि गोरखा अस्पताल पुर्याइएको उनको अस्पतालमै मृत्यू भएको मृतक गुरुङकी दिदी सनमाया गुरुङले जानकारी दिइन् । घटनाको अनुसन्धान लागि कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकरी दिए। गोरखा नगरपालिका ७ रोहटेपानीका बोनस शाक्य, धार्चे २ का मिङ्मार गुरुङ धार्चे १ हुलचुकका सन्तोष गुरुङ र सिरानचोक २ थालाजुङका होमराज गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए ।

08/06/2026

गोरखामा पुगेका सांसद सुदन गुरुङलाई जब हाम्रो सान हो भन्दै दिदीले लगाइदिन खादा र माला

18/04/2026

गोरखा नगरपालिकाको आयोजनामा सम्पन्न अन्तरपालिका दाेस्राे उपप्रमुख कप महिला भलिबल प्रतियोगिता २०८३ को फाइनल खेलमा निलकण्ठ नगरपालिका र शहीद लखन गाउँपालिका बिच भएकाे खेलमा निलकण्ठ नगरपालिकाले उपाधी जितेको छ ।

06/03/2026

गोरखा २ को पहिलो अफिसियल मत अपडेट आऊदै......

05/03/2026

गोर्खा २ को मतपेटिकाहरू सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालयमा इन्ट्री गर्ने कार्य हुँदै ।

Photos from Gorkha Update's post 05/03/2026

गोरखाको पालुङटार नगरपालिका २ स्थित शारदा मा.वी, चापाभन्ज्याङ मतदान केन्द्रमा शान्तपूर्वक मतदान भइरहेको छ।

Photos from Gorkha Update's post 05/03/2026

गोरखा १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्रीले मतदान गरेका छन्। आज प्रतिनिधि सभा निर्वाचन भइरहेको छ।

Chcesz aby twoja firma była na górze listy Firma Medialna w Wroclaw?
Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.

Telefon

Strona Internetowa

Adres


Wroclaw