Basu

Basu

Share

जिन्दगीमा मुस्कराउने बानी राख्नुस मन कहिले दुखी हुदैन " जय भोले ॐ नम : शिवाय 🙏❤️😘

15/09/2026

by Deus Ex Machina

14/09/2026

फिलिपिन्सको पलावान समुद्री क्षेत्रमा यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीमा ७६ जनाको मृत्यु भएको छ। 😢

घटनामा ४३ जनाको उद्धार गरिएको छ भने १३ जना अझै बेपत्ता छन्। आगलागीले फेरी पूर्ण रूपमा ध्वस्त भएको छ।

बेपत्ताको खोजी तथा घटनाको कारणबारे अनुसन्धान जारी छ।

13/09/2026

🙏🙏🙏के बलेन सरकार ढाल्न नेकपा एमाले का महेस बस्नेको यो भनाइ लाई के साथ दिनुहुन्छ कमेन्ट गर्नुस 🙏🙏🙏🙏🙏

12/09/2026

डा. उषा देव,सहित २ स्टारफ नर्स लगाएत हटाईएको छ।

अस्पतालको गेटमै सुत्केरी, ६ कर्मचारी जिम्मेवारीबाट हटाइए

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको मूलगेटमै गर्भवती महिलाले शिशु जन्माएको घटनापछि चिकित्सक र नर्ससहित ६ जना कर्मचारीलाई छानविन नसकिँदासम्म कामकाजबाट हटाइएको छ।

अस्पताल प्रशासनका अनुसार डा. उषा देव, दुई स्टाफ नर्स, कार्यालय सहयोगी, स्वीपर र सुरक्षा गार्डलाई जिम्मेवारीबाट अलग गरिएको हो।

तर प्रश्न अब केवल ६ कर्मचारी दोषी हुन् कि होइनन् भन्ने मात्र होइन—अस्पतालको व्यवस्थापन, सेवा प्रवाह र प्रणालीमा कहाँ कमजोरी भयो भन्ने पनि हो।

छानविनले वास्तविक दोषी व्यक्ति मात्र होइन, त्यो अवस्था सिर्जना गर्ने सिस्टमको कमजोरीसमेत पहिचान गर्नुपर्ने आवाज उठेको छ।

#सप्तरी #गजेन्द्रनारायणसिंहअस्पताल #अस्पतालप्रकरण #स्वास्थ्यसमाचार

11/09/2026

सरकारले भोटेकोशी बाढीपछि सडक, नदी किनार तथा विभिन्न क्षेत्रमा थुप्रिएका ढुंगा, माटो, बालुवा र अन्य भग्नावशेष हटाउन रु. ९५ अर्ब ४२ करोड आवश्यक पर्ने अनुमान गरेको छ।

Rapid Damage and Needs Assessment प्रतिवेदनअनुसार यो रकम भग्नावशेष हटाउन मात्र नभई विपद् जोखिम न्यूनीकरण, पुनःस्थापना र पुनर्निर्माणका काममा समेत आवश्यक पर्नेछ। पूर्वाधार, सामाजिक सेवा र उत्पादनशील क्षेत्रको पुनःस्थापनामा ठूलो लगानी गर्नुपर्ने देखिएको छ।

सरकारले भग्नावशेष हटाउने केही काम ६ महिनाभित्र पूरा गर्न सकिने अनुमान गरेको छ। तर विपद्पछि भएको ठूलो क्षतिको पुनःस्थापना र पुनर्निर्माण नेपालका लागि दीर्घकालीन चुनौती बन्ने देखिएको छ।

11/09/2026

आपका आत्म सम्मान अगर किसी को घमंड लगता है तो उसे बिल्कुल लगने देना चाहिए..!!

09/09/2026

बालेन सरकारको पहलमा ७३०ले पाए..see more Nepali Maan TV

08/09/2026

के भन्छन यिनि चोर फटाह हरु यिनलाई देशबाटै खेद्नु पर्छ।होला...😂

08/09/2026

हार्दिक श्रद्धाञ्जली
सुनसरीको इटहरी घर भई मलेसियामा कार्यरत एक नेपालीको ड्युटीकै क्रममा बिहान करिब ६ बजे दुःखद निधन भएको खबर प्राप्त भएको छ। उहाँ इटहरी निवासी हुनुहुन्थ्यो भन्ने पुष्टि भएको छ। #हार्दिकश्रद्धान्जलि

07/09/2026

good morning Nepal 🇳🇵🇳🇵

Telephone

Website

Address


Biratnagar