Humanity today

Humanity today

Share

i am an Advocate for Human Rights,Equality Peace,

we provide daily news and tourist information in Nepal we are motivating to people join with us and get more information

19/09/2026

आज शनिबार ॐ शनिदेबले सबैको रक्षा गरि सबैको दिन शुभ रहोस ॐ

18/09/2026

ज्यामिरेघाटमा पहिरो गयो पृथ्वी राजमार्ग फेरि अबरुद्ध

18/09/2026

आज शुक्रबार सबैको दिन शुभ रहोस् भलो होस मनमा शान्ति छाहोस ॐ नमो सिवाय गणेशम पार्बतिय नम

17/09/2026

विश्करर्मा बाबाले तिमि र तिम्रो परिवारलाई
रक्षा गर्न र तिमिले चाहेको सबै इच्छा चाहाना
पूरा गरिदिउन

17/09/2026

केही गर्छु भन्दा भन्दै बर्सौ बिते
अब त सपना भन्दा नि उमेर पो
छिटो दौडिन थालिसकेयो

17/09/2026

बुध्म शरनम गछ्मी ❤️🇳🇵

16/09/2026

जापानमा 100 बर्ष भन्दा धेरै बाच्नी
1 लाख नाघेका छन

स्वस्थ अनि मस्त रहौ

16/09/2026

तिमि कहिले ठूलो हुन नखोज होइ हेर त नदिले ठुलो हुने चक्करमा दुनियाँ डुबायो

16/09/2026

चिलिमे जलबिधुत आयोजना भित्र
फेरि 3 जनाको शब भेटिएको छ्

16/09/2026
Want your school to be the top-listed School/college in Riyadh?
Click here to claim your Sponsored Listing.

Website

Address


Riyadh