Hamro App
We are Online Media
09/21/2026
कता कता ROOM खोज्ने,
कता कता JOB खोज्ने,
RIDE चाहियो भनेर Facebook चहार्ने…
यस्तो पनि गर्छन् फेरि!
अब यी सबै Hamro App मै छ नि!
Download Hamro App.
06/16/2026
With Baltimore Association of Nepalese in America (BANA) – I just made it onto their weekly engagement list by being one of their top engagers 🎉
06/02/2026
Join our Bajeko Sekuwa Baltimore Family!
We're expanding our team in Baltimore Maryland and looking for passionate and experienced individuals to fill multiple position:
👨🍳Curry Chef
👨🍳Tandoori Cook
👨🍳Line Cook
🤹♂️Bartender
🚏Hostess
🛎Server
🤹♂️Food Runner
Ready to grow your culinary career? Send us your cv today! or visit our location for interview.
Walk-in for Interview 2pm to 5pm starting tomorrow 06/03/2026
Location:- 710 Concourse Cir, Middle River, MD, 21220
📩[email protected] or dm for details
लोकप्रिय कथावाचिका देवी प्रतिभा अमेरिकाको बाल्टिमोरमा जुन १३ र १४ मा कथावाचनका लागि आउँदै हुनुहुन्छ।
क्रियापुत्री भवन तथा फ्युनरल होम निर्माण सहयोगार्थ Baltimore Association of Nepalese in America द्वारा आयोजित यस विशेष कार्यक्रममा उपस्थित भई कथा श्रवण गरी कार्यक्रम सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ यसै सन्दर्भमा रहेर वरिष्ठ समाजसेवी तथा बानाका ट्रस्ट्री राजु पराजुलीको अनुरोध
स्थान: Royal Palace, 1700 Van Bibber Rd
Download From App Store.
🇳🇵 USA मा रहेका नेपालीहरूका लागि
Jobs • Rooms • Businesses • Events • Community
सबै एकै ठाउमा ❤️
05/15/2026
एक नेपालीले अर्को नेपालीलाई सजिलै भेट्न सक्ने ठाउँ ❤️
USA मा रहेका नेपालीहरूको लागि:
📍 Jobs
📍 Rooms
📍 Buy/Sell
📍 Businesses
📍 Events
सबै एकै ठाउँ — Hamro App
Support us by sharing with friends and groups 🙏
05/13/2026
अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान् श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ्य अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिक कालदेखि नै यो एकादशीको महिमा अपरम्पार मानिँदै आएको छ । अपरा एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकादशीमा प्रस्तुत गर्ने जमर्को छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Baltimore, MD